होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेकपा संसदीय दलको नेतामा प्रचण्डलाई प्रस्ताव
देश/प्रदेश

नेकपा संसदीय दलको नेतामा प्रचण्डलाई प्रस्ताव

  • नागरिक रैबार
नेकपा संसदीय दलको नेतामा प्रचण्डलाई प्रस्ताव

काठमाडौं । नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गर्ने प्रस्ताव गरेको छ ।नेकपाका नेता देव गुरुङले प्रधानमन्त्री ओलीले संसद भंग गरिसकेपछि विकल्पको रुपमा दलको नेता परिवर्तन गर्नुपर्छ भनेर संसद सचिवालयमा दल नेताको रुपमा प्रचण्डलाई प्रस्ताव गरेको जानकारी दिए । सोमबार बानेश्वरमा भएको भेलापछि नेता गुरुङले यस्तो जानकारी दिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार