होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानमन्त्री ओलीले जनताको नाममा सम्बोधन गर्ने
देश/प्रदेश

प्रधानमन्त्री ओलीले जनताको नाममा सम्बोधन गर्ने

  • नागरिक रैबार
प्रधानमन्त्री ओलीले जनताको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सोमबार जनताको नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने तय भएको नीजि सचिवालयले जनाएको छ । संसद विघटन भएपछि उत्पन्न राजनीतिक संक्रमणको बारेमा स्पष्ट पार्नका लागि उनले सम्बोधन गर्न लागेको बताइएको छ ।

उनले आजै आफ्ना पक्षका नेता तथा सांसदसँग आफ्नो निवासमा छलफल गरेका थिए । उनले त्यहाँ आफूले बाध्य भएर संसद विघटन गर्न सिफारिस गरेको धारणा राखेका थिए । लोकतन्त्रको रक्षाका लागि आफूले यो कदम चालेको उल्लेख गर्दै उनले जनताले दिएको विश्वास पूरा गर्न नसकेको कारण नयाँ जनादेशमा जाने लागेको कुरा पनि त्यहाँ राखेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै