होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • थप ६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज
समाचार

थप ६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज

  • नागरिक रैबार
थप ६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौँ — पछिल्लो २४ घन्टामा मुलुकभरबाट ६ सय ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १२ हजार ४ सय ७७ जना पुगेको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा ६९.३४ प्रतिशत संक्रमितहरु निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले बताए ।

हाल मुलुकभर २१ हजार ७ सय ४ व्यक्ति क्‍वारेन्टाइनमा रहेका बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै