होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • केही विभाग हेरफेर हुने गरि नेकपा बाजुराको तेस्रो बैठक सम्पन्न
देश/प्रदेश

केही विभाग हेरफेर हुने गरि नेकपा बाजुराको तेस्रो बैठक सम्पन्न

  • नागरिक रैबार
केही विभाग हेरफेर हुने गरि नेकपा बाजुराको तेस्रो बैठक सम्पन्न

नागरिक रैबार/बाजुरा ९ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा बाजुराले पार्टी एकताको टुंगो लगाई सकेपछि शुक्रबार सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालय विभिन्न निर्णयहरु पारित गर्दै बैठक सम्पन्न गरेको हो ।

यस अघि दोस्रो बैठकबाट भएका निर्णयहरुलाई परिमार्जन गर्दै नेकपाले कमिटी भित्रका ३ वटा मध्ये स्कुल विभाग, संगठन विभाग र कोष तथा लेखा व्यवस्थापन विभाग अध्यक्ष र सचिवको मातहतमा राखी पुनः कार्यालयमा छलफल हुने गरि निर्णय गरेको प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिएका छन् ।

उहाँका अनुसार पार्टीको युवा तथा खेलकुद विभागमा नरेश रोकायालाई जिम्मेवारी दिएको छ । यस अघि सो विभाग दिलबहादुर कुँवरलाई दिईएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार