होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा सांसदले अर्को महिनाको तलब कोरोना कोषमा जम्मा गर्ने
समाचार

नेकपा सांसदले अर्को महिनाको तलब कोरोना कोषमा जम्मा गर्ने

  • नागरिक रैबार
नेकपा सांसदले अर्को महिनाको तलब कोरोना कोषमा जम्मा गर्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले दशैं भत्ताबापत् आएको रकम फिर्ता गर्ने भएका छन्।संसदीय दलले सबै सांसद र स्वकीय सचिवको खातामा आएको दशैं भत्ता रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्ने निर्णय गरेको राष्ट्रिय सभामा नेकपाका मुख्य सचेतक खिमलाल भट्टराईले जानकारी दिए।

‘यसपालि आएको पैसा कसैको खर्च भइसकेको होला। त्यसैले अर्को महिना आउने तलब कोषमा जम्मा गर्ने निर्णय भएको छ,’ भट्टराईले भने।उनले मन्त्रीहरूको भत्ता पनि फिर्ता हुने बताए।यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सबै सांसदहरूको दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेको थियो।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार