होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक १४, २०७७
जोडिनुहोस
  • होमपेज
  • सिफारिस
  • ४९ एसपीको सरुवा (नामावलीसहित)
सिफारिस

४९ एसपीको सरुवा (नामावलीसहित)

  • नागरिक रैबार
४९ एसपीको सरुवा (नामावलीसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। सरुवा भएका सबै एसपीलाई भदौ महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरेको हो ।

सरुवा सूची अनुसार स्याङ्जामा होविन्द्र बोगटीको सरुवा भएको छ । यस्तै प्रभु ढकालको गण्डकी प्रदेश ट्राफिक कार्यालय तनहुँ सरुवा भएको छ ।यसैगरी सन्तोष भट्टराई पाल्पा, सन्तोष सिंह राठौर सर्लाही र प्रविण पोखरेलको रुपन्देही सरुवा भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार