होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • कैलालीको अत्तरिया क्षेत्र आजदेखि सील
स्वास्थ्य-जीवनशैली

कैलालीको अत्तरिया क्षेत्र आजदेखि सील

  • नागरिक रैबार
कैलालीको अत्तरिया क्षेत्र आजदेखि सील

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा कोरोना संक्रमण फैलिदै गएपछि आजदेखि नगर क्षेत्र सील गरिएको छ। एक जनाको कोरोना संक्रमणबाट मृत्यु र नौँ जनामा संक्रमण पुष्टि भएपछि गोदावरी नगर क्षेत्र अनिश्चितकालका लागि सील गरीएको नगर प्रमुख हरिसिंह साउँदले बताए।

नगर क्षेत्र पूर्ण रुपमा बन्द गर्न स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहमती भइसकेको समेत उनले जानकारी दिए।

कोरोना संक्रमणबाट एकजनाको मृत्यु समेत भईसकेको र संक्रमण बढ्दै गएका कारण भीडभाडले जोखिम बढ्ने भन्दै अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न अनुरोध गरेकाे छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार