होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • दार्चुलामा अवरुद्ध भएको एक्सरे सेवा सञ्चालनमा ल्याइयो
Breaking News

दार्चुलामा अवरुद्ध भएको एक्सरे सेवा सञ्चालनमा ल्याइयो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
दार्चुलामा अवरुद्ध भएको एक्सरे सेवा सञ्चालनमा ल्याइयो

दार्चुला: जिल्ला अस्पताल दार्चुलामा विगत केहि दिनदेखि अवरुद्ध रहेको एक्सरे सेवा सञ्चालनमा आएको छ। दार्चुला अस्पतालमा दुईवटा एक्सरे मेसिनहरु भएपनि दुवै मेसिनहरु बिग्रीएर भएर एक्सरे सेवा नै अवरुद्ध भएको थियो।

बिग्रीएको एउटा एक्सरे मेसिनको पाटपुर्जा काठमाण्डौबाट ल्याइएको तथा जडान गर्न धनगढीबाट प्राविधिकहरुले मेसिन जडान गरी आइतबार बाट सेवा सञ्चालनमा आएको जिल्ला अस्पताल दार्चुलाका व्यवस्थापन समितिका अध्यक्ष दलजित सिह धामीले जानकारी दिए।

जिल्ला अस्पताल दार्चुलासंग रहेका साधारण र डिजीटल एक्सरे दुवै बिग्रीएकाले तत्कालका लागि साधारण एक्सरेको सामग्री आइपुगेको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिए।

विज्ञापन

 विगत तिन हप्तादेखि उक्त  एक्सरे मेसिन बिग्रीदा सेवा प्रभावहमा समस्या भइरहेको थियो। अब सेवाग्राहीहरुले बाहिर गएर एक्सरे गर्ने दिनको अन्त्य भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै