होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • उपमेयर रेग्मीलाई संविधान दिवसको अवसरमा विभूषण
Breaking News

उपमेयर रेग्मीलाई संविधान दिवसको अवसरमा विभूषण

  • नागरिक रैबार
[sharethis-inline-buttons]
उपमेयर रेग्मीलाई संविधान दिवसको अवसरमा विभूषण

नागरिक रैबार/बाजुरा  ३ असोज।  राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ। सरकारले यसवर्ष ५ सय ९४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिलाई विभूषण दिने निर्णय गरेकी हुन्। सोही सूचिमा बाजुराको बुढीन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीको नाम पनि उल्लेख छ। उनलाई प्रबल जनज चतुर्थसेवाबाट विभुषित गरिने छ।

विभूषण आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुनेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै