होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बडीमालिकाले महिलाहरुलाई भन्यो घरभित्रै बसेर तीज मनाउ
बाजुरा बिशेष

बडीमालिकाले महिलाहरुलाई भन्यो घरभित्रै बसेर तीज मनाउ

  • नागरिक रैबार
बडीमालिकाले महिलाहरुलाई भन्यो घरभित्रै बसेर तीज मनाउ

नागरिक रैबार/बाजुरा ३ भदौ| जिल्लाको बडीमालिका नगरपालिकाले नगर भित्रका कुनैपनि बजारहरुमा सामुहिक भेला भएर तीज नमनाउन महिलाहरुलाई आग्रह गरेको छ ।

नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै नगरभित्रका महिलाहरुलाई मार्तडी बजार लगायत नगरपालिका क्षेत्रमा हुलहुज्जत र भिडभाड नगरी घरमै तीज मनाउन आग्रह गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को संक्रमण बढीरहेकोले परम्परादेखि मनाउँदै आएको हरितालिका तीज यस वर्ष तामझाका साथ नमनाउन अनुरोध गरेको छ ।

नाचगान गरी रमाईलो गर्ने पर्वका रुपमा रहेको हरितालिका तीज यस वर्षको विषम् परिस्थितिका कारण कोभिड १९को संक्रमणको जाखिम बढ्न सक्ने भएकाले नगरभित्रका क्षेत्रमा भिडभाड नगरी घरमा सुरक्षित बसेर तीज मनाउन अनुरोध गरेको छ ।

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार