नरदिप वड/कोल्टी ३ भदौ । बुढीनन्दा नगरपालिका स्थित दानसाँगु खोलामा आएको बाढीले एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ६ कि झिमु लवार रहेकी छन् ।
मृतक लवारलाइ मंगलबार दिउसो अरूको काम गरेर राति घट्ट पिस्न गएको बेला दानसाँघु खोलामा आएको बाढिले बगाएको हो । अविरल वर्षाकै कारण दानसाँगु खोलामा आएको बाढीले २ वटा घर बगाएको छ भने करोडौको खेति योग्य जमिन बगरमा परिणत गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु