होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आन्तरिक पर्यटन पुनरुत्थान सुदूरपश्चिमको सदस्यमा शाही चयन
समाचार

आन्तरिक पर्यटन पुनरुत्थान सुदूरपश्चिमको सदस्यमा शाही चयन

  • नागरिक रैबार
आन्तरिक पर्यटन पुनरुत्थान सुदूरपश्चिमको सदस्यमा शाही चयन

नागरिक रैबार/बाजुरा १ पुस। आन्तरिक पर्यटन पुनरुत्थान सुदूरपश्चिम प्रदेशको समितिमा बाजुराका पत्रकार निमेन्द्र शाही सदस्यमा चयन भएका छन् ।

नेपाल पर्यटन बोर्ड अन्तरगतको आन्तरिक पर्यटन पुनरुत्थान सुदूरपश्चिम प्रदेश समितिमा बाजुराका पत्रकार शाही चयन भएका हुन् ।

समितिमा माया प्रकाश भट्ट संयोजकमा रहने गरी ११ सदस्यीय कार्यसमिति तोकिएको हो । जसमा बाजुराबाट निमेन्द्र शाही, डडेल्धुरा विनोद जोशी, दार्चुला चक्रसिंह धामी, बैतडी बासु भट्ट, कन्चनपुर रामसिंह ठगुन्ना, बझाङ दानसिंह सुर्माली, डोटी केपि साउँद, कैलाली कमल बम, टिकापुर कैलाली थर्क शाह र अछाम दिपक रावल छन् ।

विज्ञापन

नेपाल पत्रकार महासंघ बाजुरा शाखाका वरिष्ठ उपाध्यक्ष समेत रहेका शाही न्युज ट्वान्टी फोर टेलिभिजन, राजधानी दैनिक, शिलापत्र डटकममा बाजुराबाट रिपोर्टिङ्ग गर्छन् ।

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार