होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बडीमालिका ८ नेकपाका पदाधिकारीले लिए सपथ
राजनीति

बडीमालिका ८ नेकपाका पदाधिकारीले लिए सपथ

  • नागरिक रैबार
बडीमालिका ८ नेकपाका पदाधिकारीले लिए सपथ

नागरिक रैबार/बाजुरा २ माघ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बडीमालिका नगरपालिका वडा नं ८ का पदाधिकारीहरूले सपथ ग्रहण गरेका छन् ।

विहिबार एक अाैपचारिक कार्यक्रमका विच नेकपा वडीमालिका ८ का पदाधिकारीहरूलाई नेकपाका युवा नेता गगन रावलले सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा बडीमालिका नगरपालिका वडा न. ८ का नेता तथा कार्यकर्ताहरूकाे सहभागिता रहेकाे थियाे ।
सपथ ग्रहण गर्दै वडा कमिटीका पदाधिकारीहरूले पाटीकाे विधिविधान अनुसार पार्टी संगठनलाई अगाडि बडाउने प्रतिवद्दता गरेका थिए ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार