होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राज्यको उपस्थिति त्याहाँ होस्, जहाँ मानवले स्वतः सुरक्षित महशुस गरुन् – अध्यक्ष शाही
समाचार

राज्यको उपस्थिति त्याहाँ होस्, जहाँ मानवले स्वतः सुरक्षित महशुस गरुन् – अध्यक्ष शाही

  • नागरिक रैबार
राज्यको उपस्थिति त्याहाँ होस्, जहाँ मानवले स्वतः सुरक्षित महशुस गरुन् – अध्यक्ष शाही
मानव अधिकार रक्षक संजालका अध्यक्ष निमेन्द्र शाही प्रजिअलाइ ज्ञापन पत्र बुझाउँदै

भदौ ३० बाजुरा । मानव अधिकार रक्षक सञ्जाल बाजुरा शाखाका जिल्ला अध्यक्ष निमेन्द्र शाहीले राज्यको उपस्थिती त्याहाँ होस्, जहाँ मानवले स्वतः सुरक्षित महशुस गरुन भन्ने कुरा बताउँनु भएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ल अधिकारी कृष्ण गैरेलाई मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष निमेन्द्र शाही र सचिव कृष्ण अधिकारीको सयुक्त हस्ताक्षरमा बुझाईएको आठ बुँदे ज्ञापन पत्रमार्फत सो कुरा उल्लेख गरिएको छ ।


बाजुरा जिल्लामा पछिल्लो समयमा भएका विभिन्न खाले घटनाहरुलाई जोड्दै मानव अधिकारको रक्षा गर्न जिल्ला प्रशानले महत्पूर्ण भुमिका निर्बाह गर्नुपर्ने बताईको छ ।
कोभिड (१९) को संक्रमणले थिलथिलो बनेको विश्वको मानव सभ्यतामा नेपाल अछुतो रहन सकेन भने त्यसमा पनि बाजुरा जिल्ला अछुतो रहने कुरै भएन् ।
आफ्नो कारणले भन्दा पनि बाहिरबाट जिल्ला भित्रिने मान्छेका कारण कोभिडको बढी खतरा रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । समुदाय स्तरमा कोरोना अहिलेसम्म फैलिन पाएको छैन् । र, फैलिन नदिन स्थानीय प्रशासनले आवश्यक सुरक्षा अपनाउन आग्रहसमेत गरिएको छ ।

यता जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले रक्षक सञ्जालको आठ वुँदे ज्ञापन पत्र बुझ्र्दै भने मानव अधिकारका विषयमा भन्नुस् या समग्र जिल्लाका साझा सरोकारका विषयमा स्थानीय प्रशासन गम्भीर रुपमा लागि रहेको बताए । उहाँले कुरा थप्दै भने यसमा सर्वपक्षीय भूमिका महत्वपूर्ण हुन्छ । सबले सचेतपूर्वक लाग्नसमेत आग्रह गरका छन्

विज्ञापन


 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि