होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • भारतमा अलपत्र आफन्तको उद्दारको माग गर्दै कञ्चनपुरमा आन्दोलन
Breaking News

भारतमा अलपत्र आफन्तको उद्दारको माग गर्दै कञ्चनपुरमा आन्दोलन

  • नागरिक रैबार
भारतमा अलपत्र आफन्तको उद्दारको माग गर्दै कञ्चनपुरमा आन्दोलन

धनगढी : भारतमा अलपत्र परेका आफन्तको उद्दारको माग गर्दै कञ्चनपुरका स्थानीय आन्दोलित भएका छन्। रोजगारीका लागि भारत गएकाहरु कोरोना भाईरसको संक्रमणपछि अलपत्र परेको भन्दै तत्काल उद्दार गरी स्वदेश फर्काउन माग गर्दै महाकाली नगरपालिकाका स्थानीय आन्दोलित भएका हुन्।

महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिँजालीले आफन्तलाई फर्कन दिनुपर्ने माग गर्दै स्थानीय आन्दोलीत भएको बताए। उनका अनुसार सीमा नाका बन्द भएपनि अहिले भारतबाठ लुकीछीपी आउने क्रम सुरु भएको छ।

बिहीबार पनि दशगजा नगरपालिकाको दशगजा क्षेत्रमा नेपाली आएर बसेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै