होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • हिमाली गाउँपालिका ७ मा निःशुुल्क मास्क बितरण
स्वास्थ्य-जीवनशैली

हिमाली गाउँपालिका ७ मा निःशुुल्क मास्क बितरण

  • नागरिक रैबार
हिमाली गाउँपालिका ७ मा निःशुुल्क मास्क बितरण

बसन्ती नेपाली/ हिमाली २ बैशाख। काेराेना भाईरस काेभिड १९ काे संक्रमणबाट बच्न हिमाली गाउपालिका वडा नं. ७ मा ३ जना बुद्विजिबि तथा समाज सेविले निःशुुल्क मास्क वितरण गरेका छन् ।

मंगलबार गाउँका तीन जना काला ढाेलि, एेभान ढाेली र रन्दिप ढाेलीले गाउँमा रहेका स्थानीयहरूलाई राेगकाे संक्रमणबाट जाेगिन सहज हाेस भन्ने उदेश्यका साथ गाउँमा रहेका २ सय परिवारलाई नि:शुल्क रूपमा मास्क वितरण गरेका हुन् ।

उनीहरू तिनै जना गाउँमै सिलाई कटाई व्यवसाय गर्दै आएका छन् । बजारमा मास्ककाे अभाव भएपछि उनीहरू तिनै जनाले अाफ्नै लगानिमा अाफ्नाे सीपकाे सदुपयोग गर्दै मास्कहरू गाउमै उत्पादन गरेर गाउँका दुई सय परिवारलाई राेगबाट जाेगिनका लागि मास्क वितरण गरेकाे बुद्धिजीवी एभान ढाेलिले बताएका छन् ।

विज्ञापन

उनिहरू तिनै जनाले गाउँका २ सय परिवारलाई निःशुुल्क मास्क वितरण गरेपछि वडामा रहेका दुई सय परिवार खुसि भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा हिमालि गाउँपालिका का ७ नं वडा सगठन कमिटीका अध्यक्ष माया प्रशाद तिल्मिसेनाले विपद्का बेला उनिहरू तिनै जनालाई धन्यवाद दिएका छन् ।

अाउंदा दिनहरुमा पनि सबैले अाअाफ्नाे क्षेत्रबाट सक्दाे सहयाेग गर्न बुद्धिजीवी काला ढाेलिले अाग्रह समेत गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार