होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • शनिबार भारतबाट सुदूरपश्चिमका ५०७ जना फर्किए, ५४६ गए
देश/प्रदेश

शनिबार भारतबाट सुदूरपश्चिमका ५०७ जना फर्किए, ५४६ गए

  • नागरिक रैबार
शनिबार भारतबाट सुदूरपश्चिमका ५०७ जना फर्किए, ५४६ गए

धनगढीः शनिबार सुदूरपश्चिमका पाँच सय बढि व्यक्ति भारतबाट फर्किएका छन्। कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट गरी पाँच सय ७ जना नेपाली स्वदेश फर्किएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले गड्डाचौकी नाकाबाट एक सय दुई जना र गौरीफन्टाबाट चार सय पाँच जना स्वदेश फर्किएको जानकारी दिए।

यस्तै प्रहरी नायब उपरिक्षक थापाका अनुसार शनिबार नै झण्डै साढे पाँच सय जना भारत फर्किएका छन्। गड्डचौकी नाकाबाट एक सय ४० र गौरीफन्टाबाट चार सय ६ जना गरी पाँच सय ४६ जना भारत फर्किएको प्रहरीले जनाएको छ।

विज्ञापन

स्वदेशमा रोजगारीका अवसर नपाएको भन्दै कोरोना महामारीमै भारत जान थालेपछि सीमानाकाहरुमा आउनेको भन्दा पनि जानेहरुको भीड लाग्न थालेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै