होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु
देश/प्रदेश

धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु

  • नागरिक रैबार
धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु

धनगढी : करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। धनगढी उप–महानगरापलिका वडा नम्वर १ बसन्त टोलमा करेन्ट लागेर उप–महानगरपालिकाकै वडा नम्वर १५ बस्ने २२ बर्षीय बिछोड चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘बसन्तटोलमा बसन्त चौधरीको घर निर्माणको लागि घरको तेस्रो तलामा सरिया तान्ने क्रममा उक्त सरिया बिद्युतको मेनलाईनमा छुन गई करेन्ट लागि उपचारको लागि असपतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।’शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार