होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ७५४, कैलालीमा छन् झण्डै ५ सय
देश/प्रदेश

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ७५४, कैलालीमा छन् झण्डै ५ सय

  • नागरिक रैबार
सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ७५४, कैलालीमा छन् झण्डै ५ सय

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या ७ सय ५४ पुगेको छ। प्रदेशका ९ वटै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या सात सय ५४ पुगेको हो।

जिल्लाका सक्रिय संक्रमित संख्या मध्य कैलालीमा सक्रिय संक्रमितको संख्या झण्डै पाँच सय रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार शुक्रबार सम्म कैलालीमा चार सय ६९ जना संक्रमित रहेका छन्। कैलाीमा एक  हजार ९ सय ७३ जनामा संक्रमण पुष्टि भएकोमा एक हजार चार सय ९६ जना संक्रमण मुक्त भएका छन्।

यसै गरी कञ्चनपुरमा सक्रिय संक्रमित ४०, डोटीमा ५५, दार्चुलामा ७, डडेल्धुरामा ५, बाजुरमा ९, बझाङमा ७३, बैतडीमा ५६ र अछाममा ४० जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार