होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • संक्रमित भेटिपछि बन्द अस्पतालको नियमित सेवा पुनः शुरु
देश/प्रदेश

संक्रमित भेटिपछि बन्द अस्पतालको नियमित सेवा पुनः शुरु

  • नागरिक रैबार
संक्रमित भेटिपछि बन्द अस्पतालको नियमित सेवा पुनः शुरु

जिल्ला अस्पताल फाप्लुले करिब १५ दिनपछि आफ्नो नियमित सेवा सञ्चालन गरेको छ । अस्पतालमा उपचाररत एक युवामा कोरोना पोजेटिभ देखिएपछि जेठ १५ देखि बन्द रहेको अस्पतालको सेवा बिहीबारबाट पूर्णरूपमा सञ्चालन भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिए ।

अस्पतालका अनुसार बिहीबार पहिलो दिन ओपिडीमार्फत ३५ बिरामीले सेवा लिएका छन् । कोरोना पोजेटिभ देखिएका युवाको सम्पर्कमा रहेका कारण अस्पतालका स्वास्थयकर्मी क्वारेन्टिनमा बसेका थिए । अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीको कोरोना पिसीआर रिपोर्टसमेत नेगेटिभ आएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार