होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • लकडाउन अझ कडा बनाउन प्रधानमन्त्रीको निर्देशन
स्वास्थ्य-जीवनशैली

लकडाउन अझ कडा बनाउन प्रधानमन्त्रीको निर्देशन

  • नागरिक रैबार
लकडाउन अझ कडा बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो नभई अझ कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन्। मंगलबारको मन्त्रिपरिषद बैठकमा थप संक्रमितहरु फेला पर्ने क्रम बढेको भन्दै उनले लकडाउन खुकुलो पर्न नहुने बताएका हुन्।

साथै उनले लकडाउनका बेला काठमाडौंमा सवारी जाम बढेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन्। एक मन्त्रीका अनुसार कोरोनाको संक्रमण नियन्त्रणमा नआउँदासम्म लकडाउन खुकुलो बनाउन नहुनेमा प्रधानमन्त्रीले जोड दिएका हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै