होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछामको बुढीगंगा नढीमा वृद्धको शव फेला
समाचार

अछामको बुढीगंगा नढीमा वृद्धको शव फेला

  • नागरिक रैबार
अछामको बुढीगंगा नढीमा वृद्धको शव फेला

अछामः अछामको बढीगंगा नदीमा वृद्धको शव फेला परेको छ ।

जिल्लाको साँफेबर नगरपालिका वडा नम्बर ४ मा ७२ वर्षिय भन्द्रबहादुर स्वारको शव फेला परेको अछाम प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालिकोटका स्वारको शव नदीमा भेटिएको हो । बुढिगंगा नदीमा नुहाउने क्रममा डुबेका उनको मष्टामाण्डौ पुल नजिकै शव फेला परेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार