होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काठमाडौंमा एक प्रहरी इन्सपेक्टरलाई कोरोना संक्रमण पुष्टि
समाचार

काठमाडौंमा एक प्रहरी इन्सपेक्टरलाई कोरोना संक्रमण पुष्टि

  • नागरिक रैबार
काठमाडौंमा एक प्रहरी इन्सपेक्टरलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, २७ असार । काठमाडौंमा एक प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा घर भएका ती इन्सपेक्टर हाल महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत रहेका थिए । उनको शुक्रबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ आएको हो ।

उनी कार्यरत बृत्तमा सबैसँग घुलमिल रहेको अन्य प्रहरीको कर्मचारीहरुको पनि पीसीआर टेष्ट गरिने भएको छ । अहिले उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना उपचार केन्द्रको आइसोलेशनमा भर्ना गरिएको बताइएको छ । उनीसति ५६ जनाको गरिएको पीसीआर टेष्टमा उनको मात्रै पोजेटिभ रिपोर्ट आएको बताइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार