होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु
Breaking News

नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएका एकजना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनी काठमाडौँ गोकर्णका ५४ वर्षका पुरुष हुन्। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै