होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एसईई नहुने भएपछि परीक्षार्थी खुसी कि दुःखी ?
समाचार

एसईई नहुने भएपछि परीक्षार्थी खुसी कि दुःखी ?

  • नागरिक रैबार
एसईई नहुने भएपछि परीक्षार्थी खुसी कि दुःखी ?

२९ जेठ, काठमाडौं । लामो अन्योलपछि सरकारले अन्ततः यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेको छ । गत चैत ६ गतेबाट सुरु हुनुपर्ने एसईई परीक्षा कोरोनाको त्रासका कारण अघिल्लो दिन स्थगित गरिएको थियो ।

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले अब सम्बन्धित विद्यालयहरूकै आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूलाई प्रमाणपत्र दिनेछ । यसको लागि यसअघि लिइएको टेस्ट परीक्षाको मूल्याङ्कन एउटा महत्वपूर्ण आधार हुन सक्छ ।

देशभरका चारलाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए । परीक्षा स्थगित भएपछि तीन महिनादेखि उनीहरू अन्योलमा थिए ।

विज्ञापन

मन्त्रिपरिषद्को मंगलबारको निर्णयपछि विद्यार्थीहरू खुसी छन् कि दुःखी ? अनलाइनखबरले कुरा गरेकामध्ये धेरैजसो विद्यार्थीले अब परीक्षाको दिमागी बोझ हटेको बताए

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार