होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा बाढीको वितण्डाः जडाङ्गामा रहेको बेलिव्रिज रहेन अव
Breaking News

बाजुरामा बाढीको वितण्डाः जडाङ्गामा रहेको बेलिव्रिज रहेन अव

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा बाढीको वितण्डाः जडाङ्गामा रहेको बेलिव्रिज रहेन अव

नागरिक रैबार/बाजुरा २६ साउन। आईतबार राति अविरल बर्षा संगै गौमुल गाउँपालिकाबाट आएको बाढीका कारण बडीमालिका नगरपालिका ६ स्थित जडाङ्गामा निर्माण गरिएको बेलिवृज बगाएको छ ।

Image may contain: plant, outdoor and nature

साँफे मार्तडी सडक खण्ड अन्तरगत सदरमुकाम मार्तडीसम्म सडकलाई जोड्नका लागि बेलिवृज २०६९ सालमा निर्माण गरिएको थियो । आईतबार राति आएको बाढीकै कारण बडीमालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष डम्वर महतकी आमा अइसनी महत बेपत्ता भएकी छिन् । त्यस्तै बाढीका कारण बुढीगंगा नदि बग्ने आसपासका घर तथा खेतियोग्य जमिन बगाएको छ ।

जल तथा मौसम विज्ञान विभागको अनुरोध
बढीगंगा नदि जलाधार अछामको ओलेना र आसपास पछिल्लो ३ घण्टा अति भारी वर्षा मापन, अछाम भई बहने साना खोलामा एक्कासी बाढी हुन सक्ने, बुढीगंगामा खतरा तहको बाढी हुनुका साथै आसपासको कमजोर भिरालो जमिनमा पहिरोको उच्च जोखिम उच्च हुन सक्छ दिउसोसम्मै उच्च सतर्कता अपनाऔं ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै