होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • त्रिवेणीमा स्वास्थ्यकर्मी माथि हातपात
देश/प्रदेश

त्रिवेणीमा स्वास्थ्यकर्मी माथि हातपात

  • नागरिक रैबार
त्रिवेणीमा स्वास्थ्यकर्मी माथि हातपात

नागरिक रैबार/बाजुरा २८ जेठ। जिल्लाको त्रिबेणी नगरपालिकामा क्वारेन्टाइनमा उपचार गर्न गएका स्वास्थ्यकर्मी माथि हातपात भएको छ ।
त्रिबेणी नगरपालिका वडा न १ स्थित छतारा आधारभुत स्वास्स्थ सेवा केन्द्रका अहेवलाई क्वारेन्टाइनमा रहेका ब्यक्तीको नियमीत चेकजाच गर्न जाने क्रममा त्रिवेणी १ छताराका भिमबहादुर मिजारले ढंगा प्रहार गरेको त्रिवेणी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

अहेव राम बहादुर नेपाली क्वारेन्टाइनमा रहेका ब्यक्तीको दैनिक स्वास्थ्य चेक जाँचका लागि जाने क्रममा त्रिबेणी नगरपालिकाका वडा न १ भिम बहादुर मिजारले ढुगांले हानेर घाईते बनाएको छ । अहेव नेपालीको ज्यान मार्ने उदेश्यका साथ गरिएको आक्रमण प्रति त्रिवेणी नगरपालिका स्वास्थ्य शाखाको ध्यानाकर्षण भई बिज्ञप्ती समेत निकालेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १८ घन्टा अगाडि

भर्खरै