होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछामका थप ४५ जनामा कोरोना पुष्टि
समाचार

अछामका थप ४५ जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
अछामका थप ४५ जनामा कोरोना पुष्टि

धनगढी: अछाममा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जनामा कोरोना पुष्टि भएको हो।

प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टका अनुसार जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका २७ जना, मंगलसेन नगरपालिकाका ९ जनामा, चौरपाटी गाउँपालिकाका २ जना, कमलबजार नगरपालिकाका १ जनामा कोरोना पुष्टी भएको छ।

यस्तै साँफेबगर नगरपालिकाका २ जना, मेल्लेख गाउँपालिकाका १ जना, त्यस्तै बाजुराको स्वामीकार्तिक गाउँपालिकाका १ जना र बुढीगंगा नगरपालिकाका २ जनामा समेत कोरोना पुष्टि भएको  छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार