होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • विचित्र संसार
  • छोराको अन्तै माया बसेपछि ससुराले गरे हुनेवाला बुहारीसँग विवाह
विचित्र संसार

छोराको अन्तै माया बसेपछि ससुराले गरे हुनेवाला बुहारीसँग विवाह

  • नागरिक रैबार
[sharethis-inline-buttons]
छोराको अन्तै माया बसेपछि ससुराले गरे हुनेवाला बुहारीसँग विवाह

छोराको अन्तै माया बसेका कारण एक ससुराले आफ्नी हुनेवाला बुहारीसँग बिहे गरेका छन्। घटना भारतको हो। बिहारमा ६५ वर्षका रोशन लालले २१ वर्षकी कन्यासँग विवाह  गरेका हुन।

रोशन लालको छोराको विवाह सपना नामकी कन्यासँग हुनेवाला थियो। जन्ती कन्याको घरको ढोकामा पुगेको थियो तर रोशनको छोरा मण्डपबाट एकाएक भागे। छोरा मण्डपबाट भागेपछि बुवा नै मण्डपमा बस्न परेको थियो।

कन्या पक्षले जन्ती खाली हात फर्कदा केटी पक्षको बदनामी हुने बताएपछि दुई परिवारको इज्जत बचाउन रोशन आफै मण्डपमा बसेर विवाह सम्पन्न गरेका हुन्। उनको छोरा अन्य युवतीसँग माया बसेका कारण मण्डप मण्डपबाट भागेका थिए।  एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै