होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • रामेछापको रामपुर नेपालकै पहिलो छुवाछुत मुक्त वडा घोषण
देश/प्रदेश

रामेछापको रामपुर नेपालकै पहिलो छुवाछुत मुक्त वडा घोषण

  • नागरिक रैबार
रामेछापको रामपुर नेपालकै पहिलो छुवाछुत मुक्त वडा घोषण

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वडा नं ५ रामपुर जातीय छुवाछूत मुक्त वडा घोषणा भएको छ । बुधबार एक औपचारिक कार्याक्रमको आयोजनाका बिच जिल्लाकै पहिलो छुवाछुत मुक्त वडा घोषण भएको हो ।

छुवाछुत आफ्नै वडाबाट अन्त्य गर्ने अभियानका साथ सो कार्यक्रम गरिएको हो । सो कार्यक्रममा बोल्दै सोही वडाका अध्यक्ष भीमबहादुर तामाङले यो देशब्यापी बनाउनको लागि आफूसदैव लागि परेको बताए । उनले भने यो वडाबाटै सुरु गरेकाछौ आगामी दिनमा यो देशब्यापी बनाउनु पर्छ । मानिस सबै एकै हौं । आज पनि मानिस-मानिसमा विभेद् गरेर सामजको विकास, देश विकास र राष्ट्रको विकासको लागि कलङ्कको रुपमा हामीले भुल गर्नुहुदैन ।

पूरै गाउँका मानिसहरुको सहभागिता रहेको उक्त कार्यक्रममा २१ औं शताब्दिमा मानव जाति सबै एक हुन नसक्दा देश विकास हुन नसकेको, मानिसहरुमा चेतना फैलिन नसकेको, वक्ताहरुले ठोकुवा गरेका थिए । यो नेपालकै पहिलो छुवाछुत मुक्त वडा हुने कार्यक्रम आयोजक टिमको दाबी छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • ६ दिन अगाडि