होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अछामकी गर्भवतीमा कोरोना पुष्टि, कोहलपुरमा उपचार हुँदै
Breaking News

अछामकी गर्भवतीमा कोरोना पुष्टि, कोहलपुरमा उपचार हुँदै

  • नागरिक रैबार
अछामकी गर्भवतीमा कोरोना पुष्टि, कोहलपुरमा उपचार हुँदै

धनगढी : अछामबाट हेलिकोप्टर मार्फत उद्धार गरी उपचारका लागि कोहलपुर पुगाएकी एक गर्भवतीमा कोरोना पुष्टि भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–५ कि गर्भवतीमा कोरोना पुष्टी भएको हो।

भारतबाट आएर ११ दिनदेखि क्वारेन्टाइनमा रहेकी गर्भवती महिलामा स्वास्थ्य समस्या देखिएपछि सोमवार उद्धार गरी कोहलपुर मेडिकल कलेज पठाईएको थियो।

उनको कोहलपुरमा भएको परिक्षणका क्रममा कोरोना रिर्पोट पोजेटिभ आएको बताउँदै जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले भने, ‘ति महिलाको उपचार भईरहेको कोहलपुर मेडिकल कलेजमा सुरक्षा सतर्कता बढाइएको छ। एपचारको व्यवस्था पनि मिलाईसकेका छौ।’ दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै