होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • माननीय बिकले गरिन दुई वर्षे प्रगती प्रतिबेदन सार्वजनिक
Breaking News

माननीय बिकले गरिन दुई वर्षे प्रगती प्रतिबेदन सार्वजनिक

  • नागरिक रैबार
माननीय बिकले गरिन दुई वर्षे प्रगती प्रतिबेदन सार्वजनिक

विकट पहाडी जिल्ला बझाङ बाट समानुपातिक प्रतिनिधि सभा साँसद अाशा कुमारी विकद्वारा बिकास सम्वन्धी दुई बर्षे अनुभवकाे बारेमा पत्रकार सम्मेलन भएको छ ।

सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा केन्द्रीय साँसद विकले अाफुले साँसद भएको दुई बर्षे अनुभव र गरेको बिकास बारे अाज जिल्लामा पत्रकार सम्मेलन गर्नुभएको हाे ।

सदरमुकाम चैनपुरमा रहेको हाेटेल हाेलिडे ईनमा एक कार्यक्रम गर्दै जिल्लाका सम्पूर्ण पत्रकारहरु सँग बिकास बारे अहिले सम्मका बिकासिय पुर्वधार सडक सञ्जाल लगाएत शिक्षा स्वास्थ्य पुलहरु खेलमैदान बारे अाफुले पहल गरेको बताउदै सक्सेस भएको दावि गरेकी हुन ।

विज्ञापन

विकले अवकाे बिकास सम्वन्धी कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफल गर्नुभएको थियाे ।
पत्रकारहरुवाट कमिसन लिएको भन्ने प्रश्न अाएपछि कमिसन खाने विचकाे तत्व काे हाे थाहा भए अाफुलाई सम्पर्क गर्न साँसद विकले अाग्रह गर्नुभएको छ ।

साँसद विक जिल्लामा अाएपछि देवल विमानस्थल लगाएत विभिन्न बिकास बारे अनुगमन गर्दै अाउनुभएकाे छ । भाेली ताक्लाकाेट सडक खण्डको अनुगमन गरिने जनाईएकाे हाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै