होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डडेल्धुरा नेविसंघका कार्यवाहक सभापति भण्डारीको निधन
समाचार

डडेल्धुरा नेविसंघका कार्यवाहक सभापति भण्डारीको निधन

  • नागरिक रैबार
डडेल्धुरा नेविसंघका कार्यवाहक सभापति भण्डारीको निधन

धनगढी: नेविसंघ डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधन भएको छ। सोमबार होली खेलेर नुहाउँन बाथरुम छिरेका उनी मृत अवस्थामा भेटिएका हुन ।

उनी  ग्यास ग्रीजर चलाएर नुहाउन लागेको र मृत अवस्थामा भेटिएको भण्डारीका आफन्तले जानकारी दिएका छन्।

घटनाबारे अनुसन्धान भइरहेको र मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए।

विज्ञापन

भण्डारी डडेल्धुरा कपडा बैकंका अभियन्ता हुन। उनी डडेल्धुरामा विभिन्न समाजिक कार्यमा संलग्न थिए। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै