होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • स्वः मन्दरीदेवीकोे १३ औं दिनको पूण्यतिथीमा सावुन सहयोग
समाज

स्वः मन्दरीदेवीकोे १३ औं दिनको पूण्यतिथीमा सावुन सहयोग

  • नागरिक रैबार
स्वः मन्दरीदेवीकोे १३ औं दिनको पूण्यतिथीमा सावुन सहयोग

नागरिक रैबार/बाजुरा २६ बैशाख। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ९ स्थित स्वर्गीय मन्धरि देवि अयडीको १३ औ दिने पुण्यतिथिको अबसरमा सावुन सहयोग गरिएको छ ।

स्वर्गय मन्धरि देवि अयडीका छोरा रत्न माविका सह–शिक्षक चन्द्रबहादुर अयडी र रेडियो पौरखिमा कार्यरत पत्रकार चक्र बहादुर अयडीले साबन हस्तान्तरण गर्नु भएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस लाई लच्छित गरि १ सय २० पिस साबन वडा नम्बर ९ का वडा अध्यक्ष वीर बहादुर बिस्टलाई हस्तान्तरण गर्नु भएको छ ।

विज्ञापन

छोरा चन्द्र बहादुर अयडीका अनुसार प्रत्येक वर्षको पुण्य तिथिका दिन सरसफाइ सम्बन्धि कार्यक्रम सन्चालन गर्ने गरि प्रतिस्ठान खडा गर्ने बताउनु भयो । अध्यक्ष विस्टले साबन बुझ्दै सानो भयपनि नयाँ कामको सुरुवात गरेको भन्दै धन्यवाद दिनुका साथै यस्तो काम अन्य ब्यक्तिले पनि सिक्नुपर्ने बताउनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार