होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको सङख्या १०१ पुग्यो
देश/प्रदेश

नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको सङख्या १०१ पुग्यो

  • नागरिक रैबार
नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको सङख्या १०१ पुग्यो

नेपालमा थप दुई जना कोरोना संक्रमित भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन र अवस्था सामान्य  छ।

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्। यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार