होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • पत्रपत्रिका
  • दार्चुलामा ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु
पत्रपत्रिका

दार्चुलामा ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
दार्चुलामा ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

धनगढीः दार्चुलामा आइतबार राति ट्रक दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ ।शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक मालिकार्जुन गाउँपालिका वडा नम्बर १ भर्तोलामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी पुष्कर सिंह ऐरीका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा बैतडीका न्वाली घर भएका चालक २४ वर्षीय शेर सिह कार्कीको परिचय खुलेको छ, भने  २ जनाको परिचय खुल्न  बाँकी रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै