होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • झिंगा मार्ने चक्करमा घर नै जल्यो
समाचार

झिंगा मार्ने चक्करमा घर नै जल्यो

  • नागरिक रैबार
झिंगा मार्ने चक्करमा घर नै जल्यो

फ्रान्समा एक व्यक्तिले झिंगा मार्ने कोसिस गरे तर यो चक्करमा उनको घरको ठूलै भाग जलेको छ ।

फ्रान्सको दोर्दोनमा बस्ने करिब ८० वर्षका एक वृद्ध रातीको खाना खान बसेका थिए तर एउटा झिंगा भन्किँदा उनलाई रिस उठ्न थाल्यो ।

उनले किरा–फट्याङ्ग्रा मार्न काम लाग्ने इलेक्ट्रोनिक र्याकेट उठाए र झिङ्गा मार्ने कोसिस गरे ।

विज्ञापन

तर त्यतिबेला उनको घरमा ग्यास लिक भइरहेको थियो जसका कारण इलेक्ट्रोनिक र्याकेट हावामा चलाउँदा बिस्फोट भयो ।

बिस्फोटमा उनको भान्साकोठा र घरको छतमा निकै क्षती पुगेको छ ।

स्थानीय मिडियाका अनुसार उक्त बिस्फोटमा उनी बाँच्न सफल भएका छन् तर उनको हात आगोले पोलेको छ ।

हाल उनीहरु एउटा क्याम्पमा बसिरहेका छन् र उनको परिवार घरको मर्मत गरिरहेका छन् ।

स्रोतः बीबीसी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार