होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • कांग्रेसले आज पनि संसदमा अवरोध गर्ने
देश/प्रदेश

कांग्रेसले आज पनि संसदमा अवरोध गर्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कांग्रेसले आज पनि संसदमा अवरोध गर्ने

नेपाली कांग्रेसले शुक्रबारको संसद बैठक पनि अवरुद्ध गर्ने भएको छ। आज  बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बिहीबार पनि संसद बैठक अवरुद्ध गरेको थियो।

प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दै छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै