होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पार्टी विभाजन रोक्न दवाव दिन नेकपा कार्यकर्ता अनसनमा
देश/प्रदेश

पार्टी विभाजन रोक्न दवाव दिन नेकपा कार्यकर्ता अनसनमा

  • नागरिक रैबार
पार्टी विभाजन रोक्न दवाव दिन नेकपा कार्यकर्ता अनसनमा

कैलाली । नेकपा विभाजन हुन खोजेको र त्यसलाई रोक्नका लागि नेतृत्वलाई दवाव दिन एक कार्यकर्ता नेकपा सुदूरपश्चिम प्रदेश पार्र्टी कार्यालय धनगढीमा अनसनमा बसेका छन् । नेकपा डडेल्धुराका जिल्ला सदस्य पदम बोहोरा पार्टी विभाजन हुनबाट रोम्नु पर्ने ५ बुँदे माग राख्दै अनसनमा बसेका हुन् । नेतृत्वकै कारण पार्टी विभाजन हुन खोजेको उनको भनाइ छ ।

उनले पार्टी विभाजन कुनैपनि हालतमा रोक्नुपर्ने, नेताहरुले पारिवारिक, व्यक्तिगत र गुटगत स्वास्र्थ भन्दा माथि उठेर जनताको निम्ति काम गर्नुपर्ने, पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प्रस्ताव फिर्ता लिन छलफल चलाउनु पर्ने, पार्टी एकताको बाँकी काम अगाडि बढाउँदै महाधिवेशनसम्म पुर्याउनु पर्ने र संघीय गणतन्त्रको रक्षाको लागि एकजुट हुनुपर्ने माग राखेका छन् ।

उनले देशैभरीका कार्यकर्ताले पार्टीलाई फुटबाट रोक्न झक्झक्याउन पनि अनुरोध गरे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार