होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेपाली सेनाले बनायो मार्तडीमा ४ वेडको आईसोलेशन वार्ड
देश/प्रदेश

नेपाली सेनाले बनायो मार्तडीमा ४ वेडको आईसोलेशन वार्ड

  • नागरिक रैबार
नेपाली सेनाले बनायो मार्तडीमा ४ वेडको आईसोलेशन वार्ड

नागरिक रैबार
बाजुरा २२ जेठ
बाजुराको सदरमुकाम मार्तडीमा रहेको नेपाली सेनाको समरजित गुल्मले जिल्ला समन्वय समिति अगाडि ४ वडा वेडसहितको आईसोलेशन कक्ष तयार गरेको छ ।

विहिबार समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठ सहित नेपाली सेनाको टोलीले सदरमुकाम मार्तडीमा ४ वेडको आईसोलेशन कक्ष तयार गरेको हो ।

विज्ञापन

जिल्लामा यस अघि सदरमुकाम मार्तडीस्थित बाजुरा जिल्ला अस्पतालमा २, समन्वय समितिमा १० र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ सहित १४ वेडको आइसोलेन तयारी अवस्थामा छन् ।

नेपाली सेनाले बनाएका ४ वटा आईसोलेसन बेडमा कोरोना रिपोट आउनु अगाडि कोरोनाका लक्षण देखिएका जटिल खालका विरामीहरुलाई राखेर उपचार गर्न सकिने नेपाली सेना समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताए ।

नेपाली सेनाले बनाएका ४ वटा आईसोलेन बेडसहित बाजुरामा अव १८ वटा आईसोलेन बेड तयारी अवस्थामा रहेका छन् ।
जिल्लामा बाहिरबाट भिभिने क्रम बढेसंगै बाजुरा कोरोनाको उच्च जोखिम्मा रहदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार