होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • धर्म / संस्कृति
  • स्वबियु सभापतिको मनछुने कविता
धर्म / संस्कृति

स्वबियु सभापतिको मनछुने कविता

  • नागरिक रैबार
स्वबियु सभापतिको मनछुने कविता
“जात” मानिस हामी भन्दछौ जात एउटै रगत नेपाली धर्ती जन्मिए पछी उही हो जगत !
मानव भइ जिउने हामी समान बन्नुछ कुप्रथा बाट हुर्केका जडा आफैले खन्नुछ !!
कसले ल्यायो जात र भात जानुन कानुन हाम्रो भन्दैन त्यस्तो सबैले मानुन !!!
श्रम र सीप चल्दछ भने पानी नी चलाउ
पुरानो रीत मान्दैन भनी आगोमा जलाउ !!!
न्यायको भुमि पबित्र बन्छ अन्याय नगरे विभेद हाम्रो रहन्न कतै हामीले नगरे !!!
बाहुन क्षेत्री छैनन कोही न कोही दलित
मुक्तिय युद्ध चर्कियो भन्दै दिलायौ बलित !!!
रुकुम रोल्पा कन्दरा हरु आशमै बिताए परीणाम उल्टो भोग्दैछन आज जोतिन्ले चिताए!!!

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार