होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • रुखबाट लडेर एक युवकको मृत्यु
Breaking News

रुखबाट लडेर एक युवकको मृत्यु

  • नागरिक रैबार
रुखबाट लडेर एक युवकको मृत्यु

राजेन्द्र बहादुर रोकाया/बाजुरा २१ फागुन। बाजुरा जिल्लाको गौमुल गाउपालिका वडा नम्बर एक अन्द्राडीमा भेडालाई पाला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ ।

गाउ नजिकै रहेको अलम्टा जंगालमा भेडा चराउन गएको समयमा मृत्यु भएको आफन्त देबबहादुर बोहराले बताउनुभयो ।मृत्यु हनेमा सोही ठाउका अन्दाजी २२ बर्षिया रामबहादुर बोहरा रहेको बोहराले जानकारी दिनुभएको छ ।

हिजो दिउसो १२ बजेतिर रुखबाट लडेर मृत्यु भएको भए पनि साँझ मात्र पत्ता लागेको थियो । साँझपख माथिबाट भेडा ल्याउने क्रममा धन्नामे बोहराले देखेको बताईएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार