होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • राँगाको मासु खाँदा कञ्चनपुरमा १४ जना बिरामी
देश/प्रदेश

राँगाको मासु खाँदा कञ्चनपुरमा १४ जना बिरामी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
राँगाको मासु खाँदा कञ्चनपुरमा १४ जना बिरामी
साँकेतिक तस्वीर

राँगाको मासु खाँदा कन्चनपूरमा १४ जना बिरामी परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर १३ का १४ जना बिरामी परेका हुन्।

वडा नम्वर १२ का ५५ बर्षीय बंगला चदाराले १४ गते साँझ राँगाको मासु बिक्री गरेका थिए भने सोही मासु खाएर १४ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले बताए।

पखाला लाग्ने, ज्वरो आउने लगायतका लक्षण देखिएपछि उनीहरुलाई महाकाली अस्पतालमा भर्ना गरिएको थापाले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै