होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कालडाँडा भिरबाट कर्णालीमा जिप खस्यो ४ जनाको शव फेला
समाचार

कालडाँडा भिरबाट कर्णालीमा जिप खस्यो ४ जनाको शव फेला

  • नागरिक रैबार
कालडाँडा भिरबाट कर्णालीमा जिप खस्यो ४ जनाको शव फेला

नागरिक रैबार/बाजुरा १७ पुस । जिल्लाकाे हिमाली गाँउपालिका ७ बाधुको कालडाँडा भिरमा जप दुर्घटना भएकाे छ ।   जिप कर्णाली नदिमा खसेको र यात्रु ५ जनाको शब भेटिएको घटना स्थलमा पुगेका तोप बहादुर शाहिले बताउनुभएकाे छ ।  दुई जना भने घाइते अवस्थामा फेला परेको उनले बताए ।

जिप कर्णाली नदिमा डुबेकाले उद्धार भइरहेको छ, गाडि नम्बर नै थाहा हुन नसकेको उनले बताएका छन् । जिप हिमाली गाँउपालिकाको धुलाचौर बाट कोल्टि तर्फ आउदै गरेको बुझिएको छ । प्रहरीका अनुसार नदिमा नै जिव डुबेकाले कति यात्रु थिए भन्ने जानकारी र अझै अरु पनि फेला पर्न सक्ने बताएको छ । भेटिएको लासको सनाखत भएको छैन् । घटनास्थलमा प्रहरी स्थानीय पुगेर उद्धार कार्य भइरहेको छ ।

सडक बाट ५ मिटर भन्दा ठुलो भिरबाट नदिमा खसेको जानकारी आएको छ । जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख उद्धब सिह भाटले भने खबर पाँउने बितिकै प्रहरी पठाएको बताएका छन् । घटना भएको आधा घण्टाको दुरीमा पिलिचौर इलाका प्रहरी कार्यलय रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार