उजाड यो मरभुमिमा आउनु भयो कसरी-कसरी
सम्झनामा कामहरु राखी छोड्दै हुनुहुन्छ कसरी-कसरी ।
मिठो रसिलो बानी त्यसैमा पिडित महिलाका भगवान तपाई ।
सुरिलो धुन संगै जानुहुन्छ तपाई छुट्टिने कसरी-कसरी ।
लाख भित्र एक भेटे त्यसैमा कामका काजी तपाई
१४ महिना ८ दिनमा गरेको प्रगति भुल्ने छैन समाजले बाचु कसरी-कसरी ।
साञ्चै हामी टाढा हुन्छौ र के मैले त सोच्नै सक्तिन ।
आजका यि दिनमा आफ्नै हातले विदाई गरौ कसरी-कसरी ।
जस्तो जय-जयकार बाजुरामा त्यस्तै देशभरी आओस
सफल कार्यकालको शुभकामना दिदै म छुट्टिन्छु कसरी-कसरी ।
फेसबुक प्रतिक्रियाहरु