काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले एकै पटक १४ वटा नयाँ शाखा विस्तार गरेको छ । यी शाखा विस्तारसँगै राष्ट्रिय बाणिज्य बैंक मुलुकका सबै ७७ जिल्लामा पुग्ने पहिलो बैंक बनेको छ । बुधबार अर्थमन्त्री युवराज खतिवडाले १४ नयाँ शाखाको उद्घाटन गरे । थपिएका शाखासहित बैंकको कुल शाखा संख्या २३६ पुगेको छ ।
यी हुन थपिएका शाखाहरुः
फेसबुक प्रतिक्रियाहरु