होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • टिपर दुर्घटना हुँदा तिनको मृत्यु, १२ घाइते
समाचार

टिपर दुर्घटना हुँदा तिनको मृत्यु, १२ घाइते

  • नागरिक रैबार
टिपर दुर्घटना हुँदा तिनको मृत्यु, १२ घाइते

टिपर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा भएको दुर्घटनामा घाइते भएका मध्य ६ जनाको अवस्था गम्भीर छ।

नाम्खा गाउँपालिकाको सन्धीखोलाबाट जिल्ला सदरमुकाम जाँदै गरेकोा लु४ख ३२६९ नम्बरको टिपर सडकबाट १५ मिटर तल खसेको हो। मृत्यु हुनेमा एक महिला र २ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरले बताए।

मृतकको पहिचान नभइसकेको र घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला लगिएको उनले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार