होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • लोकसेवाको नतिजा सार्वजनिक, कसको नाम निस्कियो ? (हेर्नुहोस)
देश/प्रदेश

लोकसेवाको नतिजा सार्वजनिक, कसको नाम निस्कियो ? (हेर्नुहोस)

  • नागरिक रैबार
लोकसेवाको नतिजा सार्वजनिक, कसको नाम निस्कियो ? (हेर्नुहोस)

काठमाडौं । स्थानीय तहका लागि खुलेको विज्ञापनको नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले स्थानीय तहका पदका लागि खुलाएको विज्ञापनअनुसार भएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

आयोगले सफल उम्मेदवारलाई पासपोर्ट साइजको फोटो दुई प्रति, प्रमाणपत्रका सक्कलसहित नक्कल २–२ प्रति, दरखास्त फारामको प्रथम पाना २ प्रति र तृतीय पाना १ प्रति भरी तोकिएको अन्तर्वार्ता केन्द्रमा एक घण्टाअघि उपस्थित हुन जानकारी गराएको छ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार