होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • यात्रा
  • मदिरा सेवन गरि गाडी चलाउने पक्राउ
यात्रा

मदिरा सेवन गरि गाडी चलाउने पक्राउ

  • नागरिक रैबार
मदिरा सेवन गरि गाडी चलाउने पक्राउ

नागरिक रैबार/बाजुरा १० असोज। मदिरा सेवन गरि गाडी चलाउने एकजना चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार मार्तडीबाट नेपालगंजका लागि छुटेको ना ६ ख २०५९ नम्बरको भेरी यातायातका बसचालक विष्णु घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

साँफे मार्तडी सडक खण्ड अन्तरगतको राप्कामा प्रहरीले सवारी साधान चेकजाँच गर्ने क्रममा बसचालक घिमिरेलाई पक्राउ गरेको हो । पक्राउ परेका चालक माथि थप अनुसन्धान गरि कानुन अनुसार कारवाही गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी उद्धवसिंह भाटले जानकरी दिएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार