होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • सरकारले खप्तडमा रिसोर्ट बनाउने
प्रदेश ७

सरकारले खप्तडमा रिसोर्ट बनाउने

  • नागरिक रैबार
सरकारले खप्तडमा रिसोर्ट बनाउने

सरकारले सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एव्म पर्यटकीय स्थल खप्तडमा रिसोर्ट बनाउने भएको छ। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धर्तीको स्वर्गका रुपमा परिचित भएको खप्तडमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रिसोर्ट बनाउने घोषणा गरेको हो। सोमबार आफ्नो कार्य योजना सार्वजनिक गरेका पर्यटन मन्त्री योगेश भट्टराईले खप्तड सहित काठमाडौँ बाहिरका चार गन्तव्यमा रिसोर्ट बनाउने प्रक्रिया अघि बढाउने घोषणा गरेका हुन्।

मन्त्री भट्टराईले अबको छ महिनाभित्र रिसोर्टको सम्भाव्यता अध्ययन गरी मोडालिटी तय गरिसक्ने घोषणा गरेका हुन्। मन्त्री भट्टराईले निजी क्षेत्रको सहभागितामा रिसोर्ट बनाइने बताए।  उनले खप्तठ सहित पाथिभरा, शे–फोक्सुन्डो र रारा क्षेत्रमा लोन्ली इकोरिसोर्ट सञ्चालनका लागि सम्भाव्यता अध्ययत गरी मोडालिटी तय गरिने बताएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार